विश्व
बंगलादेशका अर्थमन्त्रीको अन्तर्वार्ताले चीनसँग विवाद चर्कियो
बंगलादेशका अर्थमन्त्रीले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत विकासशील देशहरूले थप ऋण लिनुअघि दुईपटक सोच्ने चेतावनी दिएका छन् । विश्व मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरका कारण ऋणमा डुबेका उदीयमान बजारहरु असहाय रहेको उनले बताए । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले खराब कर्जा सर्तका कारण धेरै देश समस्यामा फसेकाले चीनले ऋणको…
Read More »चीनले ताइवान सीमाना नजिक मिसाइल प्रहार गर्यो, अमेरिकाले पठायो युद्धपोत
चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा धेरै डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। ताइवानको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो । डोङफेङ मिसाइल चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले प्रयोग गर्छ। ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपण पछि आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय गरेको बताएको छ। साथै, उनले चीनको ‘गैरजिम्मेवार’ कदमले…
Read More »चीनको अमेरिका लाई कडा चेतावनी, यदि अमेरिकाको तर्फबाट कसैले ताइवानको राजनीतिक यात्रा गर्यो भने त्यसको नराम्रो परिणाम हुनेछ
अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको अफवाहले चीनलाई चिढाएको छ र अमेरीक लाई गम्भीर भूराजनीतिक विवादमा पारेको छ। यो समस्या कति ठूलो छ? चीनले न्यान्सी पेलोसीले आगामी हप्ता ताइवानको यात्रा जारी राखेमा अमेरीकाले यसको “गम्भीर परिणाम” भोग्ने चेतावनी दिएको छ। सन् १९९७ पछि शिर्ष अमेरिकी राजनीतिज्ञको यो ताइवानको…
Read More »अमेरिकाका राष्टपति जो बाइडेन कोरोना पोजिटिभ
अमेरिकी राष्टपति जो बाइडेन कोरोना पोजिटिभ भएका छन्। कोरोना पोजिटिभ भएपछी राष्ट्रपति जो बाइडेनले अचानक पेन्सल्भेनियाको यात्रा रद्द गरे । ह्वाइट हाउसले बिहीबार राति डेमोक्रेटिक नेशनल कमिटी फन्डरेजरको लागि राष्ट्रपती को निर्धारित फिलाडेल्फिया यात्रा रद्द गर्यो र डेलावेयरमा उनको घरमा एक हप्ता बिताउने योजना बनाएको छ। उनलाई कोरोना को सामान्य…
Read More »द्रौपदी मुर्मु : भारतको पहिलो आदिवासी माहिला राष्ट्रपति
द्रौपदी मुर्मु भारतको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनि भारतको पहिलो आदिवासी माहिला राष्टपति हुन । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) बाट उम्मेद्वार, 64 वर्षीय पूर्व शिक्षक भारतको ओडिशा राज्य को (ओरिसा) आएकी हुन । सुश्री मुर्मु शीर्ष पदमा देशको पहिलो आदिवासी नेता हुन्। भारतमा राष्ट्रपति देशको प्रमुख हो,…
Read More »श्रीलंकापछि यी १० देश पनि आर्थिक संकटको जोखिममा छन्
कुनै समय एसियाको सुखी, समृद्ध राष्ट्र मध्येको एक श्रीलंका स्वतन्त्र भएयता पहिलो पटक यति ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकालाई धेरै पटक विदेशी ऋण तिर्न समयसीमा दिइएको थियो तर विदेशी मुद्रा सञ्चिति खाली भएपछि श्रीलंकाले ऋण तिर्न नसकेर अन्ततः आफूलाई डिफल्ट घोषणा गर्यो। श्रीलंकाका जनता सडकमा उत्रिएका छन् ।…
Read More »इन्डिगोको विमानमा प्राविधिक त्रुटि भएपछि कराँचीमा आपतकालीन अवतरण
इन्डिगोको विमानले प्राविधिक गडबडीपछि पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरेको छ । यो उडान युएईको शारजाहबाट हैदरावाद जाँदै थियो । समाचार एजेन्सी एएनआईका अनुसार कराँची एयरपोर्टमा विमानको जाँच भइरहेको छ। IndiGo Sharjah-Hyderabad flight diverted to Pak’s Karachi after pilot reported technical defect in the aircraft which is being examined at the…
Read More »देश छोडेर भागेका श्रीलंका का राष्ट्रपति गोटाबय राजपक्षले सिङ्गापुर पुगेपछि दिए राजीनामा
श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्षले अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगे पछि राष्ट्रपति पद बाट राजीनामा दिएका छन्। अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए। उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए।…
Read More »श्रीलंकामा राजनीतिक संकट, आज के भयो ? पढ्नुहोस्
श्रीलंकामा राजनीतिक उथलपुथल जारी छ । राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै राष्ट्रपति भवन प्रवेश गरेका प्रदर्शनकारीले कब्जा गरेका छन् । तर असार १३ गते राजीनामाको घोषणा गरेका राष्ट्रपतिले असार १२ गते राति नै देश छाडेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको तत्काल राजिनामाको…
Read More »