Home पर्यटन

पर्यटन

  • नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ

    काठमाण्डाै – नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको छ । काठमाण्डौको दशरथ रंगशालमा भएको भव्य समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्नुभयो । उहाँले नेपाल विश्वकै अनुपम गन्तव्य भएको भन्दै पाहुनालाई मनैदेखि स्वागत गर्ने नेपाली संस्कारको प्रशंसा पनि गर्नुभयो । उद्घाटनका क्रममा उहाँले नेपालमा धार्मिक,…

    Read More »
  • भ्रमण वर्ष २०२०: विश्वका १४ शहरका अग्ला टावरमा नेपालको झण्डा फहराइने

    काठमाडाैँ, भ्रमण वर्ष २०२० सुरु हुन दुई दिन बाँकी रहँदा सरकारले विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो फहराउने भएको छ । भ्रमण वर्षको प्रचारका लागि भन्दै सरकारले ३१ तारिखमा विश्वका चर्चित १४ शहरका अग्ला भवनमा झण्डा फहराउने जनाएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश…

    Read More »
  • बैतडीको पाटनमा आगामी माघदेखि नियमितरुपमा प्याराग्लाइडिङ सञ्चालन हुने

    बैतडी : बैतडीको पाटनमा आगामी माघदेखि नियमितरुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । प्याराग्लाइडिङको सफल परीक्षणपछि माघमहिनादेखि नियमितरुपमा प्याराग्लाडिङ सञ्चालनको तयारी भएको बैतडी अमेजिङ एडभेन्चर प्रालिका सञ्चालक भुपेन्द्र कार्कीले जानकारी दिए । ‘हामीले पाटनको जोलाबाँजदेखि एयरपोर्टसम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिसकेका छौं । परीक्षणको क्रममा प्याराग्लाइडिङ गर्न सकिने देखिएको छ,’उनले भने,…

    Read More »
  • विश्वमै घुम्नका लागि उत्कृष्ट गन्तव्य बन्यो नेपाल

    काठमाडौं । अहिले विश्वभरी नै नेपाल घुम्नका लागि पहिलो गन्तव्य भएको सन्देश फैलिएको छ । विश्वचर्चित फोब्र्स पत्रिकाले घुम्नका लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य मध्ये एक भएको भन्दै सूची प्रकाशित भएपछि विश्वभरी नै यो सन्देश गइरहेको छ । फोब्र्स पत्रिकाले सन् २०२० मा विश्वभरका घुम्न लायक १० ठाउँमध्ये नेपाल पहिलो…

    Read More »
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

    बुटवल, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्नेछ । विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडानलगायतका…

    Read More »
  • चुरेको ‘पाण्डप ताल’ ओझेलमा

    कञ्चनपुर : बेदकोट नगरपालिका-४ उत्तरी चुरेमा रहेको पाण्डप ताल ओझेलमा पर्न थालेको छ । उचित संरक्षण तथा सम्वद्र्धनको अभावमा ऐतिहासिक प्राकृतिक ताल ओझेलमा परेको हो । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरी चुरे भेगमा रहेको ताल घाँसै घाँसले भरिएकाे छ । स्थानीय एवम् संरक्षककर्मी समेत रहेका रामचन्द्र रेग्मीले संरक्षणको अभावका…

    Read More »
  • नेपालमा पर्यटन व्यवसायको सम्भावना (निबन्ध)

    नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण र विश्वमै घुम्नै पर्ने दस वटा देशको सुचिमा नेपाल पनि परेको छ । विभिन्न उद्देश्यले एउटा देशका नागरिक देश भित्र वा अन्य भ्रमण गर्ने प्रक्रियालाई नै पर्यटन भनिन्छ । पर्यटकलाई सुविधा उपलब्ध गराउन सन्चालित व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटन व्यवसाय अन्तर्गत पर्यटकहरुलाई होटल, लज, मनोरन्जन,…

    Read More »
  • हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास

    पोखरा । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकनका साथै यहाँको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा जलविहार गर्नुभएको थियो । उहाँले रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा समेत पुगी हिमाल,…

    Read More »
  • नेपालमै यस्तो अद्भूत ठाँउ शिव लिङ्गहरुको पहाड : शिवभक्तले सेयर गरे लाभ

    कञ्चनपुर । नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो । यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । साउन महिना यसको विशेष महत्व छ । विश्वभरीका हिन्दुहरु त्यहाँ…

    Read More »
  • लिङ्गेश्वर धामको अवलोकन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित

    नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कञ्चनपुरको वेदकोट नगरपालिकास्थित शिव लिङ्गेश्वर धामको अवलोकन गरेका छन् । वेदकोट नगरपालिकाको निमन्त्रणामा बुधबार बिहान मन्त्री पण्डितले उक्त धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गरेका हुन् । मन्त्री पण्डितसँगै प्रतिनिधि सभा सदस्य नारदमुनी राना लगायत स्थानीय जनप्रतिनिधिको टोलीले लिङ्गाको भ्रमण गरे ।…

    Read More »

Adblock Detected

Please consider supporting us by disabling your ad blocker