धनगढी । कोरोना भाइरसको पहिलो लहरमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले खासै क्षति व्यहोर्नु परेको थिएन । जिल्ला सदरमुकाम महेन्द्रनगर समेत पर्ने यो नगरपालिकामा झण्डै एक वर्षसम्म रहेको पहिलो लहरमा ५४४ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए भने ४ जनाको मृत्यु भएको ...

काठमाडाैं– डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर बिपिन ओझा र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । ओझा ...

मदनराज जोशी – कंचनपुर जिल्लाको बेदकोक नगरपालिकाले कोरोना जाँच अधिकतम गरेको र उत्कृष्ट ब्यावस्थापन गरेको नगर प्रमुख चन्दले बताएका छन् । कोभिड–१९ कोरोना भाइरसको महामारीमा बेदकोट नगरपालिकाले भारतबाट नेपाल आउने आफना वडाका नागरिकाहरुलाई सिमा क्षेत्रबाट ल्याएर १० वटै वडाका १७ ...

महेन्द्रनगर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सरकार बिरुद्ध प्रर्दशनभएको छ । राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको छ। राष्ट्रिय सरोकार मञ्च नेपालको अगुवाईमा राज संस्थाप्रती आस्थावान स्थानीयले राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरेका हुन् ...

महेन्द्रनगर – कञ्चनपुर भीमदत्त नगरपालिका – २ का दुई जना युवा–युवतीले नहरमा हाम फालेका छन । शुक्रबार मध्याह्न १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीस्थित नहरमा युवायुवतील हाम फालेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले ...

धनगढी – लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र बस्न समस्या भएपछि नेपालमा भित्रिएका हुन् । कैलालीको ...

कञ्चनपुर – नक्कली ब्लू बुक ९ सवारी दर्ता किताब बनाएर चोरीका मोटरसाईकल बिक्रि वितरण गर्ने गिरोह पक्राउ परेको छ । कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली कञ्चनपुर दुई जिल्लाबाट १२ जनालाई पक्राउ गरेको हो । सरकारी कागजात किर्ते ...

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिकाकाले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७२ करोड ४० लाखको बजेट ल्याएको छ । बुधवार बसेको नगरपालिकाको सातौँ नगरसभाबाट ७८ करोड ४० लाखको बजेट पारित गरिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए । स्वास्थ्य, कृषि, ...

सुदूरपश्चिमका मुख्य दुईनाकाबाट आईतबार एकहजार ५६३ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १६५ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीकालागि भारत तथा नेपालमा रहेका उनीहरु लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आ–आफ्ना देश आउने जाने गरेका हुन् ...

महेन्द्रनगर – कञ्चनपुरको वेदकोट नगरपालिकाले असार १० गते नगरसभा गर्ने जनाएको छ । वेदकोटका नगर प्रमुख अशोक कुमार चन्दले आउँदो १० गते नगरसभा गर्ने तयारी भईरहेको बताए । उनका अनुसार हाल अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सरोकारवाला निकायसँग छलफल ...