डडेल्धुरा । डडेल्धुराबाट २०४८ साल देखि हालसम्म छ पटक निर्वाचित हुनुुभएका पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा चार चोटी प्रधानमन्त्री हुुनुुभएको हो । चुनावको बेला मात्र जिल्ला आउने गर्नु भएका देउवा कोरोनाको महामारी हुदाँ गृहजिल्लामा भ्रम फैलाउँदै हुनुुहुुन्छ । अन्य व्यक्ती र ...

डडेल्धुरा , नेपालकाे जातिय मुक्ति आन्दाेलन डडेल्धुरा का नेता स्व. अनिल घिमिरे परिवार लाई अमरगढीका मेयर विश्वेश्वरप्रसाद ओझाले सम्माननित गरेका छन। आइतबार ५६औँ अन्तरास्ट्रिय  जातीय उत्पीडन विरूद्धको दिवसका अवसरमा अमरगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर ओझाले उक्त आन्दाेलनका अगुवा संविधान ...

डडेल्धुरा – अमरगढी नगरपालिका वार्ड नं १० राई, टमटा टाेलका एक नागरिक ७२ वर्षको हुदा घर फर्किए। बालकालमै वेपत्ता भएका उनी ५२ वर्षपछि घरफर्केकाले उन लाई परिवारिक मिलन गराईएकाे छ । लामाे समय पछि घर फर्केकाे र दैनिक गुजरा गर्न ...

अमरगढी नगरपालिकाले र शहरी विकास तथा भवन निर्माण विभागसंग २२ करोड २३ लाख ३४ हजार ६ सय ३६ रुपिँयाको सम्झौता गरेको छ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा शहरी सासकिय पुर्वाधार सुधार कार्यक्रम संचालन गर्नका लागि विहिबार अमरगढी नगरपालिका नगर ...

डडेल्धुरा । प्रजातन्त्र आए देखि पटक पटक सत्ताकाे हालि मुहालि समालेका नेपालि काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्रि शेरवहादुर देउवा ले जिल्लाकाे पुर्वाधार विकासमा खासै चासाे दिएकाे देखिदैन। चार चार पटक प्रधानमन्त्री हुदा समेत न त गतिलाे पुर्वाधार नै निर्माण गर्न ...

काठमाडाैं– डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर बिपिन ओझा र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातिर खुलेका छन् । नेकपाको विभाजनपछि दुवैतिर नलागेका विष्ट र ओझाले सोमबार प्रधानमन्त्री ओली नेतृत्वको नेकपातिर लागेको घोषणा गरेका हुन् । ओझा ...

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाका मेयर विपिन ओझा विकासवादी तथा क्षेत्रको लागि खटिरहने मेयर भनेर चिनिन्छन । यसैको उदाहरण मान्न सकिन्छ उनि अहिले आफ नो नगरमा विकासका पुर्वाधार निर्माणमा तल्लीन रहेका छन । नगरमा पर्यटन पुर्वाधार होस या सडक बाटो ...

डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो।दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटना अन्य पाँच ...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २६४ पुगेको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण पछि थप ९ जनाम सङ्क्रमण देखिएको छ । आईतबार परिक्षण गरिएा मध्ये डोटीका ४, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो । त्यसमा दुई महिना ...

डडेल्धुरा । पुर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर वहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पानिको हाहाकार छ । हरेक बर्ष गर्मीमा यहाँ पानीको समस्या झन बढ्छ । डडेल्धुरा बाट पूर्व प्रधानमन्त्री देउबाले चार पटक देशको बन्ने मौका पाए तर डडेल्धुराले ...