काठमाडौं । रास्टिय युवा परिषद द्वारा आयोजना भएको निबन्ध लेखनमा बैतडीका प्रकाश खत्री नेपालमा नै तेस्रो हुनुभएको छ । राष्ट्रिय युवा परिषद्को युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत “समृद्ध रास्ट्र निर्माणको लागि युवाको भुमिका” नामक लेखन प्रतियोगितामा खत्री तेस्रो हुनुभएको हो ...

आर आर अनेरास्ववियुले भागरथी भट्टको न्यायको माग गर्दै दिप प्रज्वलन गरेको छ । आज एक कार्यक्रम गर्दै क्याम्पसको गेट अगाडि दिप प्रज्वलन गरिएको क्याम्पस कमिटी सदस्य उज्वल खडकाले बताएका छन । सरकारले भागरथिलाई न्याय दिनु पर्ने माग राख्दै दिप प्रज्वलन ...

माघ २५ गते बैतडी । बैतडीमा टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार बिहान ९ बजे सुल्लेखानबाट ढुङगा लिएर मड तर्फ आउदै गरेको सु प प्र ०१ ००१ क १५८४ नम्बरको टिप्पर दुर्घटना हुँदा शिवनाथ गाउँपालिका वडा ...

माघ २५ गते बैतडी, बैतडीका पछिल्लो दुई वटै महिला माथीका हिंस्रक घटनाका दोसीलाई कार्वाहीको माग गर्दै गृह मन्त्री राम बहादुर थापालाई ध्यानाकार्ण सहित कार्वाहीको माग गरिएको छ । ओली नेन्तृत्वको नेकपाका सुदूरुपश्चिम प्रदेस कमिटी अध्यक्ष कर्ण बहादुर थापाको नेत्तृत्वमा दोगडाकेदार ...

काठमाडौं । बैतडीमा संकास्पद अवस्थामा किसोरीको सव फेला परेको प्रति बैतडी अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । विहिबार दोगडा केदार गाउँपालिका वडा नम्बर ७ चडेपानि बस्ने १९ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेको हो । गाउँपालिकाको वडा नम्बर ७ ...

बैतडी – बैतडीमा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । सिगास गाउँपालिकाकी २३ वर्षीया एक महिला ...

बैतडी – बैतडीमा बिहीबार एकै दिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार पुष्टि भएका २१ समेत गरी बैतडीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५२ पुगेको छ । बिहीबार २५ जना थप कोरोना पुष्टि हुनेमा दशरथ चन्द नगरपालिकामा ...

बैतडी – बैतडीको शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरु १४ दिन क्वारेन्टाईन बसेर घर गईसकेका छन् । २२ गते पठाएको स्वाबको परीक्षण नतिजा असार १ गते पोजेटिभ आएपछि स्थानीय सरकारले घर गएका ...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २६४ पुगेको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण पछि थप ९ जनाम सङ्क्रमण देखिएको छ । आईतबार परिक्षण गरिएा मध्ये डोटीका ४, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो । त्यसमा दुई महिना ...

बैतडीकाे एक क्वारेन्टाइनमा बसेका ३१ वर्षीय युवाको मृत्यु भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका बैतडीको पाटन नगरपालिका–६, का ३१ वर्षीय युवाको हिजो शनिबार साँझ मृत्यु भएको हो । बैतडीमा लकडाउनपछि भारतबाट आएर क्वारेन्टाइनमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ...