अछाम – अछाममा पहिलो पटक कोरोनाबाट एक जना पुरुषको मृत्यु भएको छ । होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले ...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २६४ पुगेको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण पछि थप ९ जनाम सङ्क्रमण देखिएको छ । आईतबार परिक्षण गरिएा मध्ये डोटीका ४, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो । त्यसमा दुई महिना ...

अछाम । भारतबाट आएर क्वारेन्टाइनमा रहेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चौरपाटी गाउँपालिका–५ निवासी२५ वर्षकी निर्मला खड्कालाई सोमबार वयलपाटा अस्पतालबाट उद्धार गरिएको प्रमुख जिल्लाअधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । आठ महिनाकी गर्भवती निर्मलालाई थप उपचारकालागि हेलिकप्टरबाट उद्धार ...

कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टा नाकाबाट छ हजार ४९९ जना नेपाली नागरिक शनिबार नेपाल भित्रिएका हुन् । शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट नेपाल भित्रिएका छन् । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना ...