काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् ...

काठमाडौं: कतारसँग माघ महिनाको अन्त्यमा हुने भनिएको बाइल्याट्रल सिरिज स्थगित हुने भएको छ। कतारमा कोभिडका मामलाहरु थप भएपछि स्वास्थ्य सुरक्षामा चुनौती थपिएको भन्दै सरकारले कडाइ गरेपछि आयोजकले सिरिज स्थगित गर्ने बारे क्यानलाई जानकारी दिएको हो। सिरिजका लागि क्यानले खेलाडीहरुलाई आजबाट ...

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो ...

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियामा जारी बिग बास लिगमा लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन् । होबार्ट हुरिकेन्सबाट बिग बास लिग खेलिरहेका लामिछाने आज पनि सिड्नी थन्डर्सविरुद्धको खेलमा विकेट लिनबाट चुके । खेलको पाँचौँ ओभरमा बलिङ गर्न ...

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्दैछन् । वाग्मती र सुदूरपश्चिमको खेल बिहान ...

काठमाडौं । कुनै पनि देशको क्रिकेट विकास गर्न र राष्ट्रिय टिम बलियो बनाउने आधार घरेलु प्रतियोगिता र यसको संरचना नै हो । राष्ट्रिय टिममा स्थान बनाउनका लागि घरेलु प्रतियोगिताहरुमा राम्रो गर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्नका लागि खेलाडीहरु उत्साहित ...

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि समूह चरणका दुई खेल हुनेछन् । शुक्रबार र शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा मात्र खेल भएको थियो भने आजदेखि मुलपानी क्रिकेट मैदानमा पनि खेल हुनेछ । नेपाल क्रिकेट संघ ...

भारतका पूर्व क्रिकेटर तथा उत्तर प्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमण पछि मृत्यु भएको छ । चेतन चौहानले भारतको तर्फबाट ४० टेस्ट र ७ एकदिवसीय खेल खेलेका थिए । उनी भारतीय क्रिकेटमा छनोट समितिका प्रमुख पनि रहेका थिए । ...

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तरराष्ट्रीय क्रिकेट बाट सन्यास लिएका छन । धोनी विश्व क्रिकेट मा सफल कप्तान मनिन्छन , उनले भरतलाई टी२० , एकदिवसीय विश्वकप को उपाधि दिलाए र टेस्ट चयम्पियंसिप र चैंपियन लीग को उपाधि ...

न्यूजीलैण्डले कोरोना भाइरस महामारीका कारण स्थगित ( आईपीएल ) इण्डियन प्रीमियर लीग आयोजना आफ्नो देशमा गराउने प्रस्ताव राखेको छ । यो भन्दा पहिले यूएई र श्रीलंकाले पनि आईपीएल आयोजना गर्ने प्रस्ताव राखेका थिए । यसै बर्ष ओक्टोबर र नोवेम्बरमा अस्ट्रेलिया ...