भैरहवा – रुपन्देहीमा शनिबार देखिएको सलह कीरा पहाडी क्षेत्रतिर लागेको छ । रुपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह देखिएपछि किसानहरू त्रसित बनेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह देखिएको जानकारी ...

२०६३ सालमा गाउँ—गाउँमा नागरिकता बाँड्ने टोली परिचालन पुग्यो। नागरिकता लिन मानिसको ताँती नै लाग्यो। कोही देशबाट घर फर्किए भने कोही विदेशबाट। भीडमा पसेर नेपालीले मात्रै होइन्, भारतीय नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिए। यस्तै भीडमा पस्नेमध्ये थिए, एक सीतामढी मनपौरका ...

सातवटै प्रदेशका सरकारहरूले विश्वव्यापी रूपमा देखा परेका कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण, उपचारमा तथा श्रम र रोजगारीमा केन्द्रित रहँदै प्रदेशसभामा बजेट पेश गरेका छन्। आगामी आर्थिक वर्षका लागि पेश गरिएका ती बजेट सम्बन्धित प्रदेश सभाहरूबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्। बजेटमा कोभिड-१९ ...

पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ । उनी तीन दिन अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ...

रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या भएको छ। हत्यारा सोही फर्ममा काम गर्ने कामदार रहेको खुलेको छ । हत्याको आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् । रुपन्देही प्रहरीका एसपी हेम थापाका अनुसार हत्या भएकामध्ये तीन ...

भारतको दिल्लीमा मृत्यु भएर अन्तिम संस्कारको लागि दाङ ल्याइएका एक जनामा कोरोना पुष्टि भएको छ। तीन दिनअघि भारतको दिल्लीमा ज्यान गुमाएका दाङ निवासी ती व्यक्तिको शव अन्तिम संस्कारको लागि घर परिवार तथा आफन्तले यहाँ ल्याएका थिए। अन्तिम संस्कारको लागि ल्याइएको ...