ताप्लेजुङ – ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो । सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको ...

सोलुखुम्बु – सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना ...

सातवटै प्रदेशका सरकारहरूले विश्वव्यापी रूपमा देखा परेका कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण, उपचारमा तथा श्रम र रोजगारीमा केन्द्रित रहँदै प्रदेशसभामा बजेट पेश गरेका छन्। आगामी आर्थिक वर्षका लागि पेश गरिएका ती बजेट सम्बन्धित प्रदेश सभाहरूबाट पारित भएपछि कार्यान्वयनमा आउनेछन्। बजेटमा कोभिड-१९ ...