Home राजनीति

राजनीति

  • किसान नेताहरुद्वारा सरकारलाइ तत्काल राहतको प्याकेज घोषणा गर्न माग

    पाँच राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । किसान नेताहरुले शनिबार विज्ञप्ति जारी गर्दै लकडाउनका कारण कृषि उत्पादन खेर जाने स्थिति भएकाले किसानको लगानी सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गरेका छन् । अखिल नेपाल किसान…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

    शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।…

    Read More »
  • यी हुन् प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा भएको पत्ता लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनि नेकपाकै कार्यकर्ता हुन् । प्रहरीका अनुसार उनको घर जुम्ला हो । २२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मारिएका थिए…

    Read More »
  • पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’

    काठमाडौँ । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् । बिहीबार राजधानीमा उक्त अभियानको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको खरेलले रातोपाटीलाई बताए । उक्त अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य…

    Read More »
  • कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस

    काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सफारिस गरेको छ। डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला…

    Read More »
  • प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड…

    Read More »
  • अर्थमन्त्री खतिवडाद्वारा सञ्चारमन्त्रीकाे पदभार ग्रहण

    काठमाण्डौ – अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन…

    Read More »
  • प्रधानमन्त्रीलाई अडियो दिएको छैन, सेक्युरिटी प्रिन्टरमा साढे ५ अर्ब भ्रष्टाचार छ(भिडियो सहित )

    काठमाडौँः निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको भनिएको कमिसनकाण्डको अडियो प्रधानमन्त्री केपी ओलीलाई आफूले नदिएको जिकिर स्विस कम्पनीका एजेण्ट भनिने विजय प्रकाश मिश्रले गरेका छन्। बाँस्कोटाले आफूसँग करोडौं कमिसन मागेको अडियो प्रधानमन्त्री ओलीलाई डेढ महिनाअघि नै दिएको समाचार आइरहेका बेला मिश्रले दैनिकजसो बोली फेर्न थालेका हुन्। सुरुमा उक्त अडियो आफैँले बालुवाटार…

    Read More »
  • गोकुल प्रसाद बाँस्कोटाले दिए राजीनामा

    काठमाडौं- सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्। सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए। ‘औपचारिक पत्र त आउने नै छ। मलाई अनौपचारिक रुपमा जानकारी भए अनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नुभएको छ’,…

    Read More »
  • बाबुराम भट्टराई र माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

    काठमाडौंः पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विषयमा मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा प्रधानमन्त्रीहरू अध्यक्षहरूको भूमिका हुने भन्दै बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन्। यसअघि १७५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियार दुरुपयोग…

    Read More »

Adblock Detected

Please consider supporting us by disabling your ad blocker