२०७७ फागुन २४ गते, सोमवार, ८ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, दशमी तिथि (१७ः४४ बजेपछि एकादशी), पूर्वाषाढा नक्षत्र, चन्द्रराशि– धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले सोचेको ...

२०७७ फागुन २२ गते, शनिवार, ६ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, अष्टमी तिथि, ज्येष्ठा नक्षत्र, चन्द्रराशि– वृश्चिक। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा ...

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता ...

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौती पन्छाएर लक्ष्यमा पुग्न सकिनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। आफ्नो अधिकार र स्वामित्व स्थापित गर्न सकिनेछ। दिगो फाइदा ...

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन ...

काठमाडाैं। काडमाडौँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ। पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ शुरु गरेको हो। पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि ...

काठमाडौं – भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो । भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार ...

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको आधारमा पुरातत्व विभागले पर्साको ठोरी क्षेत्रमा उत्खनन र पुरातात्विक अध्ययन सुरु गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले हिन्दु देवता श्रीरामको जन्मस्थल पर्साको ठोरीमा भएको अभिव्यक्ति केही दिनअघि मात्रै दिएका थिए। ओलीको अभिव्यक्तिमाथि तीव्र आलोचना ...

ऐतिहासिक महत्व बोकेकोे नेपालकै एक प्रमुख धार्मीक पर्यटकीय स्थल शैल्य शिखर मालिकार्जुन धामको जात्रा आज हुदैछ। सुदूरपश्चिम प्रदेश स्थित दार्चुलाको उत्तरपश्चिम मालिकार्जुन गाँउपालिका–३ मडमा अवस्थित छ शैल्य शिखर मालिकार्जुन धाम , मालिकार्जुन धाम दार्चुलाको सदरमुकाम खलंकाबाट करिब आठ कोष उत्तरपश्चिममा ...