नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डाक्टर भीम रावलले जनप्रदर्शनमा होमिन युवाहरुलाई निर्देशन दिनु भएको छ । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा प्रदेशका युवाहरुको भेलालाई सम्बोधन गर्दै डाक्टर रावलले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमकाविरुद्ध युवाहरुलाई एकताबद्ध ...

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गर्ने गलत नजिर बस्ने दाबी गर्नुभएको छ । बुधबार संवैधानिक इजलासमा बहस गनुहुँदैपूर्वमहान्यायाधिवक्ता संग्रौलाले अहिलेको संसद विघटन सदर भए ...

माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै आज उहाँले भन्नुभयो, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न ...

माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान रहेको टिप्पणी गरेका छन् । संसद विघटनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिलाई लिएर थापाले व्यंग्यात्मक शैलीमा सो टिप्पणी गरेका हुन् । सोमबार संवैधानिक इजलासमा बहस ...

काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, उग्रराष्ट्रवाद वा तत्कालीन राष्ट्रवाद जे भनेपनि भारतीय नाकाबन्दीविरुद्ध लडेको कारण केपी शर्मा ओलीको व्यक्तित्व निर्माण भएको मान्छन् । त्यसले ‘सर्वेसर्वा म नै हुँ, मैले जसलाई चाह्यो उसलाई खेलाउन सक्छु’ भन्ने ओलीलाई लाग्न थालेको उनको ...

डडेल्धुरा । पुर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेर वहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पानिको हाहाकार छ । हरेक बर्ष गर्मीमा यहाँ पानीको समस्या झन बढ्छ । डडेल्धुरा बाट पूर्व प्रधानमन्त्री देउबाले चार पटक देशको बन्ने मौका पाए तर डडेल्धुराले ...

लकडाउन लम्बिँदै जाँदा सुगम र सहरी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य डेढगुना तथा गाउँ र दुर्गम क्षेत्रमा तीनगुनासम्म बढेको पाइएको छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका रास्कोट कालीकोटका नौले लोहार लकडाउनअघि १,४५० रुपैयाँमा किनेको २५ केजीको एक बोरा ...