Home समाचार

समाचार

  • चीनबाट पहिलो चरणको कोरोन रोकथाम सामाग्री आइपुग्यो

    नेपाल बायु सेवा निगमको विमानबाट चीनबाट ल्याइएको सामाग्री आज विहान ५ः५० बजे काठमाडौ आइपुगेको छ । स्वास्थ्य सामग्री ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई अत्यावश्यक परिणाममा उपलब्ध गराउने प्रबन्ध उच्चस्तरीय समितिले मिलाएकाे छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत जानकारी गराउनु भयाे । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा स्वास्थ्य सामग्री…

    Read More »
  • प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

    शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ ।…

    Read More »
  • कतार एयरवेजबाट आएका पाँच जना क्वारेन्टाइनमा

    कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । अन्य छ जनाको खोजी भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सम्पर्कमा आएका पाँचै जनाको अवस्था…

    Read More »
  • भोलिदेखि सुरु हुने एसईई परीक्षा स्थगित, त्रिविका सबै परीक्षा पनि रोकिए

    काठमाडौं, भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर स्थगित गरिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको वखत नेपालमा पनि त्यस्को असर देखिदा एसईई परीक्षालाई लिएर पनि प्रश्न उठ्दै आएको थियो । तर सरकारले पूर्वसन्ध्यामा मात्र आएर यो निर्णय गर्दा सदरमुकाम…

    Read More »
  • कञ्चनपुरमा नेपाली भूमिमा गाडिएको सीमास्तम्भ तोडियो

    कञ्चनपुर । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण…

    Read More »
  • कञ्चनपुरमा २६ सवार विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

    कञ्चनपुर : २६ विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्कुल बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कृष्णानन्द भट्टले जानकारी दिनु भयो । बसमा २६…

    Read More »
  • अब चार नाकाबाट मात्रै नेपाल–भारत आवत–जावत गर्न पाइने

    काठमाडौं । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत…

    Read More »
  • श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

    काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात…

    Read More »
  • डडेल्धुरा नेविसंघका कार्यवाहक सभापति भण्डारीको निधन

    नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन । उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी…

    Read More »
  • बैतडी जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार(अपडेट)

    बैतडी | बैतडीको पाटन नगरपालिका– ६ मा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ | दुर्घटनामा परि गम्भीर घाइते हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका- ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाल रहेका छन | डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई नेपाली…

    Read More »

Adblock Detected

Please consider supporting us by disabling your ad blocker