नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै ...

नेकपा (दाहाल–नेपाल पक्ष)की प्रभावशाली नेतृ रामकुमारी झाँक्रीलाई अपराध महाशाखा ल्याइँदैछ । उनलाई पक्राउ गर्नका लागि प्रहरी शंखमुलस्थित उनकै निवासमा पुगिसकेको महाशाखा प्रमुख दीपक थापाले पुष्टि गरे । झाक्रीलाई पहिले आफै उपस्थित हुन प्रहरीले पत्र काटेको थियो । उनले आउन नमानेपछि ...

मुखमा लगाएको कालो टेप च्यातेर रामकुमारी झाँक्री बोलिन्–बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) मुलुकभर प्रदर्शन गरिरहेको छ । आमहड्तालमा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ समेत सडकमा ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन विहीबार आदेश दिएको छ । सर्वोच्चले एकै दिन आदेश दिएको भए ...

काठमाडाैं। अधिवक्ता टीकाराम भट्टराईले पुस १९ पछिको सरकार निर्वाचित भएकाले तुरुन्तै संसद् बोलाउन आदेश गर्न इजलाससमक्ष आग्रह गरेका छन्। उनले ६ महिनाभित्र संसद् बस्‍नुपर्ने संविधानमै भएकाले सरकार रहन नसक्ने जिकिर गरे। उनले राष्ट्रपतिले महान्यायाधीवक्ता, संसद्‍मा भएका दलसँग पनि परामर्श नगरी ...

काठमाडौं। आफ्ना दाजुको हत्यारालाई मारेर बदला लिनको लागि एक युवतीले निकै खतरनाक जाल बिच्छ्याएको खुलासा भएको छ । ती बहिनीले दाजुको हत्यारालाई पहिले प्रेममा फसाइन् त्यसपछि भेट्न बोलाइन् । जब युवक भेट्न आए उनले युवकलाई अपहरण गराइन् । अपहरणपछि जब ...

काठमाडौं। रुपन्देहीमा पाँच वर्षीय बालिकालाई बलात्कृत भएकी छिन्। तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी रुपन्देही प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले जनाएका छन्। उनका अनुसार ती बालिकाको अहिले काठमाडौस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ। तिलोत्तमा नगरपालिका कोटिहवामा परिवारसँग बस्ने ...

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन् । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले संघ, प्रदेश र उत्यका ...

काठमाडाैँ – काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ । काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ ...