Posted inसूचना प्रविधि

अब मोबाइल एप बाट पासपोर्टको विवरण हेर्न सकिने

राहदानी विभागले पासपोर्टको विवरण हेर्न ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ । एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ । राहदानी विभाग को […]