काठमाडौं। कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट आज १:३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ ल्याउन लागिएकाे हाे। मन्त्रालयका अनुसार यही फागुन ५ ...

कतिपय मानिसको बच्चैदेखि खरी ढुंगा वा माटो खाने बानी हुन्छ । कतिपय मानिसले चाहीँ डिप्रेसन वा विभिन्न खाले मानसिक समस्याका कारण पनि यस्ता अनावश्यक चिजहरु खान्छन् । भारतको पश्चिम बंगालस्थित गोबरडाँगामा बस्ने ४८ वर्षका प्रदिप ढाली नामका व्यक्तिचाहिँ माटो ढुंगा ...

१८ माघ, काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ । ‘चीनभित्र र बाहिर पनि कोरोना खोपको ...

नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको ...

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको ...

मान्छेका कमाउने तरिका अनेक हुन्छन् । इजिप्टको राजधानी कायरोमा बस्ने एक व्यक्तिले चाहिँ विष बेचेर लाखौँ कमाउँछन् । कायरोका बासिन्दा मोहम्मद हम्दी बोस्टा नामका ती २५ वर्षीय युवकले एक कम्पनी खोलेका छन् जसले महंगो मूल्यमा विष बेच्ने गर्दछ । पुरातत्व ...

साेल। दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ। दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण ...

काठमाण्डाै – भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने ...

स्वस्थ जीवनशैली अपनाउन चाहनुहुन्छ भने स्वस्थ खानपान र व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् । यस्तै तपाईंले सरसफाईमा ध्यान दिनुहोस् र पर्याप्त नसुत्ने बानीलाई हटाइदिनुहोस् । जीवनशैलीमा परिवर्तन ल्याउनको लागि तपार्इंले थोरै सुधार गनुपर्छ । स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै देखिन्छ जब ...

काठमाडौं । तपाईं हामीमध्ये धेरैले जीवन बीमा गराएकै छौँ होला । बिमितले खुरुखुरु बीमा प्रिमियम चुक्ता गर्ने तर जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झट लगाउने गरेको गुनासो सुन्न पाइन्छ । दक्षिण अफ्रिकामा पनि हालै ...