Home गण्डकी प्रदेश

गण्डकी प्रदेश

  • कोरोना अस्पताल सञ्चानमा रहेको चितवनमा अन्य तयारी

    दरिलो इच्छाशक्ति भएपछि कामगर्न सकिन्छ भन्ने उदाहरण भरतपुर महानगरपालिकाले प्रस्तुत गरेको छ । केही दिन यतादेखि देशमा सञ्चालनमा रहेको प्राणघातक कोरोना भाइरसको नियन्त्रणसम्बन्धी अभियानमा भरतपुर महानगरपालिकाले कोरोना अस्पताल नै निर्माण गरेर यस्तो उदाहरणीय बनेको हो । यहाँका महानगरबासी मात्र नभएर देशका झण्डै २१ जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको यस…

    Read More »
  • नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या पाँच पुग्यो

    नेपालमा कोरोनाको पाँचौ संक्रमण को पुष्टि भएको छ। बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । उनि चैत ४ गते फ्रान्सबाट फर्किएकी कोरोना भाइरस संक्रमित युवती चढेका विमानमा ती महिला पनि आएकी थिइन् । साे कुराकाे जानकारी स्वास्थय तथा जनसंख्या मन्त्रालयमा अायाेजित नियमित पत्रकार…

    Read More »
  • राजा महेन्द्रदेखी केपी ओलीसम्मले विदेशीलाइ भुमी सुम्पे : बाबुराम भट्टराई

    पोखरा । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सीमा अतिक्रमण विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद शिवाय अन्य केही नभएको टिप्पणी गरेका छन् । समाजवादी पार्टीको चुनावी सभालाई पोखरामा आइतबार सम्बोधन गर्दै डा भट्टराईले त्यसबेलाका महेन्द्रदेखि अहिले केपी ओलीले भित्रभित्र विदेशी शक्तिसँग मिलेर देशको भूमि सुम्पिने काम…

    Read More »
  • हाेङ्सी सिमेन्टकाे टिप्परकाे ठक्करबाट विष्णुमायाकाे मृत्यु

    नवलपरासी । पूर्वी नवलपरासीकाे सर्दीमा हाेङ्सी सिमेन्टकाे टिप्परकाे ठक्करबाट एक जना पैदलयात्रकाे घटना स्थलमै निधन भएकाे छ । नवलपुर प्रहरीका अनुसार विनयत्रिवेणी ३ सर्दी चिसापानीमा विहीबार साँझ लु २ ख २४१५ नम्बरकाे टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे घटना स्थलमै निधन भएकाे हाे । ठक्करबाट सर्दीकै ४७ बर्षीय विष्णुमाया सुनारकाे निधन भएकाे हाे…

    Read More »
  • नक्कली नोटको आत्तङ्क

    वालिङ । स्याङ्जाको वालिङमा नक्कली नोट फेला परेको छ । नेपाली पाँच सय र एक हजार दरका नक्कली नोट फेला परेको हो । नक्कली नोट भेटिएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको छ । राष्ट्रिय सहकारी बैंक वालिङमा जम्मा गर्न ल्याइएका नोटहरु नक्कली…

    Read More »
  • पोखरामा सीमा सुरक्षा बैठक सुरु

    पोखरा । अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदानप्रदान लगायत विषयमा छलफलका लागि नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक बुधबार पोखरामा सुरु भएको छ । पोखरा महानगरपालिका वडा १७, दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा ३ दिनसम्म चल्ने बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक…

    Read More »
  • गोरु काटेर खाने ४ जना पक्राउ

    गलकोट । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । पक्राउ…

    Read More »
  • साढे दुई वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

    परासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको…

    Read More »
  • डहरे देउराली होमस्टेका पाहुनालाई सालैजोले स्वागत

    पर्वत : बोलाऊँ भने खै कसो कसो, नबोलाऊँ त ख्याल ख्यालमै दिल बसो, मध्य रातमा त्यो तारा खसो, मलाई भने तिम्रो पीर छ जसो। चरीले खोपेको, मायाले मुख किन छोपेको? मुख किन छोपेको? हो हो हो सालैजो, मुख किन छोपेको? यो मात्रै होइन, ठाडो भाकामा आधारित पर्वतको विशेषता बोकेका यस्तै…

    Read More »
  • खरका छाना विस्थापित गरिँदै

     बाग्लुङ : खरका छाना विस्थापित गर्ने भन्दै बाग्लुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए । कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो…

    Read More »

Adblock Detected

Please consider supporting us by disabling your ad blocker