Home अर्थ

अर्थ

  • हेटौँडाका अत्यावश्यक वस्तु उत्पादन गर्ने आधा दर्जन उद्योग मात्र सञ्चालनमा

    कोरोना भाइरसबाट सुरक्षित रहन हेटौँडाका औद्योगिक क्षेत्रमा रहेका उद्योग बन्द छन् । त्यहाँ कार्यरत करिब पाँच हजार मजदूर रोजगारविहीन भएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि त्यहाँ उद्योग एक्कासी बन्द भएपछि मजदुर विचल्लीमा परेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार सो औद्योगिक क्षेत्रमा…

    Read More »
  • चीनबाट पहिलो चरणको कोरोन रोकथाम सामाग्री आइपुग्यो

    नेपाल बायु सेवा निगमको विमानबाट चीनबाट ल्याइएको सामाग्री आज विहान ५ः५० बजे काठमाडौ आइपुगेको छ । स्वास्थ्य सामग्री ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई अत्यावश्यक परिणाममा उपलब्ध गराउने प्रबन्ध उच्चस्तरीय समितिले मिलाएकाे छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक मार्फत जानकारी गराउनु भयाे । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा स्वास्थ्य सामग्री…

    Read More »
  • किसान नेताहरुद्वारा सरकारलाइ तत्काल राहतको प्याकेज घोषणा गर्न माग

    पाँच राजनीतिक दल आबद्ध किसान नेताहरुले कृषि क्षेत्रमा ज्याला मजदुरी गर्नेहरुका लागि सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । किसान नेताहरुले शनिबार विज्ञप्ति जारी गर्दै लकडाउनका कारण कृषि उत्पादन खेर जाने स्थिति भएकाले किसानको लगानी सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन माग गरेका छन् । अखिल नेपाल किसान…

    Read More »
  • कोरोना भाइरसको परीक्षण किटलगायत पीपीई सामग्री लिन निगमको वाइडबडी विमान चीन जाँदै

    कोरोना भाइरस परीक्षण गर्ने किट, पीपीई र औषधिजन्य सामग्री लिन शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी (एयरवस ३३०) विमान सनिबार चीन जाने भएको छ। यात्रु बोक्ने वाइडबडीलाई कार्गोको रुपमा चीन पठाउन तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार राति निगमलाई चीन जान तयारी अवस्थामा रहन पत्र…

    Read More »
  • युट्युवरको कमाइ

    पछिल्लो आधा दशकदेखि नेपालमा युट्युवको क्रेज थामिनसक्नु भएको छ। युट्युवमा विभिन्न विषयका भिडियो बनाएर अपलोड गर्नेहरु आजभोलि छ्याप्छ्याप्ती छन्। युट्युवमा भिडियो हालेर लोभलाग्दो ख्यातिसँगै आम्दानीमा पनि मालामाल छन् युट्युवरहरु। युट्युवबाट आम्दानी राम्रै हुन थालेपछि पछिल्लो समय बोल्न सक्ने, कन्टेन्टको खोजी र डिजाइन गर्न सक्ने हजाराैं युवायुवती च्यानल खोलेर युट्युवमा भिडियो…

    Read More »
  • कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस

    काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सफारिस गरेको छ। डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला…

    Read More »
  • प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । उजुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड…

    Read More »
  • बैतडीको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा

    बैतडी ,दुई दशकभन्दा बढीदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा रहेको छ । सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थलमा कालोपत्र सम्पन्न भएसँगै सञ्चालनको पर्खाइमा रहेको हो । गत माघ १२ गते विमानस्थलमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको थियो । सरकारले सन् २०२० लाई भ्रमण वर्षका…

    Read More »
  • दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

    काठमाडाैं, दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको…

    Read More »
  • दुई वर्षमा सरकारी उद्योगबाट फलाम उत्पादन हुन्छ : उद्योगमन्त्री भट्ट

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् ।नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाई नगर्न निर्देशन पनि दिए । फलाम उद्योग सञ्चालनका…

    Read More »

Adblock Detected

Please consider supporting us by disabling your ad blocker