चाैतारा। दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी आउँदैछ,’ खत्रीले शुक्रबार ...

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् ।केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्यमा अग्रसर भएको भन्दै ...

मुखमा लगाएको कालो टेप च्यातेर रामकुमारी झाँक्री बोलिन्–बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरुद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका ...

माघ २३ । नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि आज बृहत जनसभा गर्ने तयारी गरिएको छ। बृहत जनसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर विहिबार नै हटाइसकिएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न समेत सुचित गरिएको छ।ओ ओलीसमूहले ...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) मुलुकभर प्रदर्शन गरिरहेको छ । आमहड्तालमा प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । पार्टीले विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमाण्डर नै तोकेको छ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ समेत सडकमा ...

काठमाडौं । काठमाडौंको कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित बन्दकर्ता उक्राउ परेका छन । आज बिहानै देखि नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दनि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ । कलंकीबाट नेकपा स्थायी समति िसदस्य समेत रहेकी अष्टलक्ष्मी शाक्य लगायतका ...

धादिङ : पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले ...

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको बताएका छन् । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले संघ, प्रदेश र उत्यका ...

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रविसे जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई पोष्टमार्टमका ...

काठमाडौं – सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो । ...