बलीउड एक्टर सुशांत सिंह राजपूतले आत्महत्या गरेका छन ।

मुम्बईको बांद्रामा बस्ने कलाकार राजपूत लाई आज बिहान उनको घरमा मृत अवस्थामा फेल परेका हुन । प्रारंभिक जानकारी अनुसार उनले आत्महत्या गरेको बताईएको छ ।

उनको मृत्युको खबर घरमा काम गर्ने नौकरले प्रहरी लाई दिएका थिए ।

सुशांत सिंह राजपूत ले पीके, एमएस धोनी र छिछोरे जस्ता चर्चित फिल्म मा अभिनय गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *